अस्पतालले उपचार नगरेपछि संक्रमित महिलाद्वारा आत्महत्या

मोरङ । आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छिन् । मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आत्महत्या गरेकी हुन् । नियमित डायलाइसिसका क्रममा कोरोना संक्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँ माग गरेको थियो । … Continue reading अस्पतालले उपचार नगरेपछि संक्रमित महिलाद्वारा आत्महत्या